गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

पोखरा, नेपाल

लमजुङ अस्पताल
गण्डकी प्रदेश, लमजुङ
विस्तृत विवरण
नाम लमजुङ अस्पताल
ठेगाना गण्डकी प्रदेश, लमजुङ
मोवाइल 066-520452
ईमेल: lamjunghospital79@gmail.com
वेबसाईट http://lhl.gandaki.gov.np/
कार्यालय प्रमुख डा. रमेश प्रसाद आचार्य [९८५११७३०६३]
कार्यक्रमहरु

क्र.सं

कार्यक्रम कोड

कार्यक्रम

खर्च शीर्षक

रकम

२.७.२२.१२८

मासिक HMIS Reporting,  अस्पतालहरुमा सञ्चालित कार्यक्रमहरुको HMIS Data Verification र समिक्षा

२२५२२

१५०

२.७.२२.३७४

स्वीकृत कार्यविधि बमोजिम रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन

२२५२२

४५०

२.७.२२.३७६

जनयुद्ध र जनआन्दोलनका शहिद/वेपत्ता परिवार, घाइते, अपाङ्ग व्यक्तिहरुको निशुल्क उपचार

२२५२२

१५०

२.७.२२.३८

डायलाइसिस सेवा सञ्चालनको लागि उपकरण मर्मत एवं कन्जुमेवल्स खरिद

२२५२२

३००

२.७.२२.३९२

डायलासिस सेवाको लागि आकस्मिक रक्तसंचार सेवा संचालन गरेबापत सोधभर्ना

२२५२२

१५०

२.७.२२.३९४

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागी CME कार्यक्रम

२२५२२

८४

२.७.२२.३९५

नर्सिङ्ग कर्मचारीका लागि मासिक CPD कार्यक्रम

२२५२२

६०

२.७.२२.३९६

५० बर्ष माथिका व्यक्तिहरुका लागी नसर्ने रोग सम्वन्धी मासिक शिविर संचालन (Blood Sugar, Creatinine, Lipid Profile test etc)

२२५२२

३००

२.७.२२.३९७

महिनाको १ पटक नसर्ने रोगको screening का लागि lab सहित स्वास्थ्य चौकीहरुमा शिविर संचालन (Urine dipstick, Blood sugar, BP monitoring)

२२५२२

३००

१०

२.७.२२.३९८

मासिक VIA screening कार्यक्रम

२२५२२

६०

११

२.७.२२.४००

गर्भवती महिलाहरुको लागी अस्पतालमा नि:शुल्क USG कार्यक्रम (३ देखि ६ महिनाको गर्भवती महिला)

२२५२२

६००

१२

२.७.२२.४०३

अस्पतालमा गुणस्तरीय सेवा संचालनका लागी न्यूनतम स्वास्थ्य सेवा मापदण्ड (MSS) कार्ययोजना कार्यान्वयन एवं संचालन (Hospital Strengthen)

२२५२२

३०००

१३

२.७.२२.४०४

बालगृह तथा वृद्ध आश्रममा स्वास्थ्य जाँच एवं उपचार

२२५२२

१५०

१४

२.७.२२.४४२

मातृ प्रतिक्षा गृह (Maternity Waiting Home) स्थापना एवं सञ्चालन

२२५२२

३०००

१५

२.७.२२.४५८

डायलासिस सेवा शुरुवातको लागि आवश्यक पर्ने विविध खर्च

२२५२२

१०००

१६

२.७.२२.७६

अति गरिव र विपन्न नागरिकहरुको लागि निशुल्क स्वास्थ्य उपचार सेवा

२२५२२

३००

१७

२.७.२२.८

बार्षिक प्रतिवेदनको तयारी तथा छपाई

२२५२२

५०

१८

७.१.२.४

भर्ना भएका विरामीहरुको लागि खाद्यान्न

२७१११

१२००

१९

७.२.११.८

आकस्मिक / महामारी / विपतको समयमा आधारभुत तथा अत्यावश्यक औषधी, रिएजेन्ट लगायतका स्वास्थ्य सामाग्री खरिद

२७२१३

३००

 जम्मा

११९२९

कार्यालयका कर्मचारीहरु

क्र. स.

नाम,थर

पद

सम्पर्क न‌.

समुह

तह

डा.रमेश प्रसाद आचार्य

मेडिकल सुपरिटेन्डेन्ट

९८५६००६६०६

जनरल हेल्थ सर्भिसेज

८औ

डा.अन्जु गुरुङ

फिजिसियन

९८४०००३२८२

जनरल हेल्थ सर्भिसेज

९औ

डा. कुम वहादुर गुरुङ

फिजिसियन

९८४६७०९४४३

जनरल हेल्थ सर्भिसेज

९औ

डा. संजिव अधिकारी

अर्थोपेडिक सर्जन

९८४६०९०८४०

जनरल हेल्थ सर्भिसेज

९औ

डा. सुलभ राज भण्डारी

जेनरल सर्जन

९८४१३६५०५७

जनरल हेल्थ सर्भिसेज

९औ

डा. हेमा देवी छन्त्याल

DGO

९८६१०४९११०

जनरल हेल्थ सर्भिसेज

८औ

डा.दिपेन्द्र यादब

मेडिकल अधिकृत

९८४१५६६९११

जनरल हेल्थ सर्भिसेज

८औ

डा. मनोज कुमार यादब

मेडिकल अधिकृत

९७४५८४४५५५

जनरल हेल्थ सर्भिसेज

८औ

डा. हरि बोहोरा

मेडिकल अधिकृत

९८४९४४८३७१

जनरल हेल्थ सर्भिसेज

८औ

१०

डा. अमूल्य सोती

मेडिकल अधिकृत

९८४९०३८४९०

जनरल हेल्थ सर्भिसेज

८औ

११

डा. क्षिरिङ स्याङबो

मेडिकल अधिकृत

९८६४६५७७१३

जनरल हेल्थ सर्भिसेज

८औ

१२

डा. प्रबेश पण्डित

मेडिकल अधिकृत

९८६०६८५१२५

जनरल हेल्थ सर्भिसेज

८औ

१३

डा. सन्देश अधिकारी

मेडिकल अधिकृत

९८४६७४६६९०

जनरल हेल्थ सर्भिसेज

८औ

१४

डा. विजय धिताल

मेडिकल अधिकृत

९८४९७६२७३७

जनरल हेल्थ सर्भिसेज

८औ

१५

डा. राहुल यादब

मेडिकल अधिकृत

९८०७६८२८०७

जनरल हेल्थ सर्भिसेज

८औ

१६

डा. सागर सुयल

मेडिकल अधिकृत

९८४९२२७००४

जनरल हेल्थ सर्भिसेज

८औ

१७

डा. रेविका श्रेष्ठ

डेन्टल सर्जन

९८१६२१६६५४

डेन्टिष्टी

८औ

१८

डा. पुजा बन्जारा

डेन्टल सर्जन

९८४३४२६०६०

डेन्टिष्टी

८औ