गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

पोखरा, नेपाल

मध्यविन्दु अस्पताल
गण्डकी प्रदेश, नवलपुर
विस्तृत विवरण
नाम मध्यविन्दु अस्पताल
ठेगाना गण्डकी प्रदेश, नवलपुर
मोवाइल 078-418046
ईमेल: districthospitalsustaeast@gmail.com
वेबसाईट http://madhyabinduhospital.gandaki.gov.np
कार्यालय प्रमुख डा. जितेन्द्र कंडेल [९८५७०८८१४६]
कार्यक्रमहरु

क्र.सं

कार्यक्रम कोड

कार्यक्रम

खर्च शीर्षक

रकम

२.७.२२.१२८

मासिक HMIS Reporting,  अस्पतालहरुमा सञ्चालित कार्यक्रमहरुको HMIS Data Verification र समिक्षा

२२५२२

३००

२.७.२२.३७४

स्वीकृत कार्यविधि बमोजिम रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन

२२५२२

४५०

२.७.२२.३७६

जनयुद्ध र जनआन्दोलनका शहिद/वेपत्ता परिवार, घाइते, अपाङ्ग व्यक्तिहरुको निशुल्क उपचार

२२५२२

३००

२.७.२२.३८

डायलाइसिस सेवा सञ्चालनको लागि उपकरण मर्मत एवं कन्जुमेवल्स खरिद

२२५२२

३००

२.७.२२.३९४

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागी CME कार्यक्रम

२२५२२

८४

२.७.२२.३९५

नर्सिङ्ग कर्मचारीका लागि मासिक CPD कार्यक्रम

२२५२२

६०

२.७.२२.३९६

५० बर्ष माथिका व्यक्तिहरुका लागी नसर्ने रोग सम्वन्धी मासिक शिविर संचालन (Blood Sugar, Creatinine, Lipid Profile test etc)

२२५२२

३००

२.७.२२.३९७

महिनाको १ पटक नसर्ने रोगको screening का लागि lab सहित स्वास्थ्य चौकीहरुमा शिविर संचालन (Urine dipstick, Blood sugar, BP monitoring)

२२५२२

३००

२.७.२२.३९८

मासिक VIA screening कार्यक्रम

२२५२२

६०

१०

२.७.२२.३९९

आँखा सेवा कार्यक्रम निरन्तरता

२२५२२

६००

११

२.७.२२.४००

गर्भवती महिलाहरुको लागी अस्पतालमा नि:शुल्क USG कार्यक्रम (३ देखि ६ महिनाको गर्भवती महिला)

२२५२२

४२०

१२

२.७.२२.४०४

बालगृह तथा वृद्ध आश्रममा स्वास्थ्य जाँच एवं उपचार

२२५२२

२००

१३

२.७.२२.४०७

दन्तरोग सेवा (Dental Service) सेवा निरन्तरता (संचालनको लागि उपकरण, मर्मत एवम् कन्जुमेवल खरिद आदी)

२२५२२

५००

१४

२.७.२२.४२५

समुदायमा उच्च रक्त चाप र रगत परिक्षण कार्यक्रम

२२५२२

२४०

१५

२.७.२२.४५८

डायलासिस सेवा शुरुवातको लागि आवश्यक पर्ने विविध खर्च

२२५२२

१०००

१६

२.७.२२.५०५

अस्पतालमा गुणस्तरीय सेवा संचालन एवं प्रवाहका लागी न्यूनतम स्वास्थ्य सेवा मापदण्ड (MSS) कार्ययोजना कार्यान्वयन एवं संचालन गर्ने

२२५२२

४५००

१७

२.७.२२.५२८

६५ बर्ष माथिका व्यक्ति, अति गरिव एवं विपन्न व्यक्तिहरुको स्वास्थ्य उपचार सेवा (निरन्तरता)

२२५२२

३००

१८

२.७.२२.८

बार्षिक प्रतिवेदनको तयारी तथा छपाई

२२५२२

५०

१९

७.१.२.४

भर्ना भएका विरामीहरुको लागि खाद्यान्न

२७१११

१२००

२०

७.२.११.४

अस्पतालमा सञ्चालित PCR सेवाको लागि आवश्यक कन्जुमेवल्स, रिएजेन्ट आदी सामग्री खरिद

२७२१३

१२००

२१

७.२.११.८

आकस्मिक / महामारी / विपतको समयमा आधारभुत तथा अत्यावश्यक औषधी, रिएजेन्ट लगायतका स्वास्थ्य सामाग्री खरिद

२७२१३

३००

२२

११.३.९.१९

अस्पतालका लागि आवश्यक स्वास्थ्य सम्वन्धी औजार उपकरण खरिद

३११२२

५००

२३

११.३.९.२२

अपरेशन थिएटर सुदृढीकरणका लागि आवश्यक सामाग्री खरिद

३११२२

१०००

२४

११.६.१३.२

कार्यालयका लागि आवश्यक फर्निचर तथा फिक्चर्स खरिद

३११२३

५००

२५

११.१.३.३

अस्पताल भवनको मर्मत सम्भार

३११६१

५००

जम्मा

१५१६४

कार्यालयका कर्मचारीहरु

क्र. स.

नाम,थर

पद

सम्पर्क न‌.

समुह

तह

डा.जितेन्द्र कंडेेल

नि.मे.सु.

९८५७०८८१४६

 

८औ

डा.अर्चन घिमिरे

मेडिकल अधिकृत

 

 

८औ

डा.कमल राज न्यौपाने

एम.डि.जि.पी.

 

 

९औ

डा. सुभाष ओझा

कन्सल्टेन्ट रेडियोलोजिस्ट

 

 

९औ

डा. पुष्पराज भुसाल

कन्सल्टेन्ट अर्थोपेडीक

 

 

९औ

डा.धर्मेन्द्र सापको‍टा

कन्सल्टेन्ट फिजिसियन

 

 

९औ

डा.सुनिता देवकोटा

बालरोग विशेषज्ञ

 

 

९औ

डा.गिता सुवेदी

मानसिक रोग विशेषज्ञ

 

 

९औ

डा.अर्चन घिमिरे

मेडिकल अधिकृत

 

 

८औ

१०

डा .गौरब खडका

मेडिकल अधिकृत

 

 

८औ

११

डा.अाषिश दिप पौडेल

मेडिकल अधिकृत

 

 

८औ

१२

डा.अमृत भट्टराई

मेडिकल अधिकृत

 

 

८औ

१३

डा.अविनाश पराजुली

मेडिकल अधिकृत

 

 

८औ

१४

डा.क्षितिज भण्डारी

मेडिकल अधिकृत

 

 

८औ

१५

डा.प्रमोद कुमार काफ्ले

मेडिकल अधिकृत

 

 

८औ

१६

डा.सरोज सिलवाल

मेडिकल अधिकृत

 

 

८औ

१७

डा.सुसिता अधिकारी

डेन्टल सर्जन

 

 

८औ